Nav

विज्ञापन

Showing posts with label School Software. Show all posts
Showing posts with label School Software. Show all posts

Result Pro V2

रिजल्ट बनाउने सफ्टवेयर पुरै फ्रि मा आयो है । 

  1. विद्यार्थीहरुको रिजल्ट तथा ग्रेडसिट सजिलै तयार गर्न मिल्ने ।
  2. कम्प्युटरमा सामान्य ज्ञान भएकाले पनि सजिलै चलाउन सक्ने । Excel Formula जान्‍न नपर्ने ।
  3. विषयको नाम आफैले राख्न र थपघट गर्न मिल्ने ।
  4. CH, FM र PM आफैले राख्‍न मिलाउन मिल्ने ।  
  5. सबै Automatic रुपमा तयार हुने ।
  6.  प्रयोग विधिको लागि www.youtube.com/@sajiloclass भिजिट गर्नुहोला । 
  7. कुनै कुनै कम्प्युटरमा एन्टिभाइरसले Install हुन नदिने भएकोले Install गर्दा Antivirus Disable गर्नुहोला ।
    How to Download?                       Download Result Pro V2              How to use?

Result Software Old Version

 

नेपालको सामुदायिक विद्यालयको लागि बहुउपयोगी रिजल्ट बनाउने र बर्षौ बर्ष रिजल्ट सुरक्षित राख्न सकिने, वर्ड एक्सल जस्ता सफ्टवेर जन्नु नपर्ने रिजल्ट बनाउने Excel and Access Based सफ्टवेयर । 

Click Here To Download Result Pro

Please Subscribe to get new update soon https://www.youtube.com/@sailoclass

Best Visited In Blog

Result Pro 2079

Popular