Nav

विज्ञापन

Result Pro V2

रिजल्ट बनाउने सफ्टवेयर पुरै फ्रि मा आयो है । 

  1. विद्यार्थीहरुको रिजल्ट तथा ग्रेडसिट सजिलै तयार गर्न मिल्ने ।
  2. कम्प्युटरमा सामान्य ज्ञान भएकाले पनि सजिलै चलाउन सक्ने । Excel Formula जान्‍न नपर्ने ।
  3. विषयको नाम आफैले राख्न र थपघट गर्न मिल्ने ।
  4. CH, FM र PM आफैले राख्‍न मिलाउन मिल्ने ।  
  5. सबै Automatic रुपमा तयार हुने ।
  6.  प्रयोग विधिको लागि www.youtube.com/@sajiloclass भिजिट गर्नुहोला । 
  7. कुनै कुनै कम्प्युटरमा एन्टिभाइरसले Install हुन नदिने भएकोले Install गर्दा Antivirus Disable गर्नुहोला ।
Download Result Pro V2              How to use?

Best Visited In Blog

Result Pro 2079

Popular