Nav

विज्ञापन

Showing posts with label शिक्षक सहयोगी. Show all posts
Showing posts with label शिक्षक सहयोगी. Show all posts

अनुसूची–१७ (नियम ९९ को उपनियम (१) सँग सम्बन्धित) सरुवा हुन दिइने निवेदन

 

अनुसूची–१७

(नियम ९९ को उपनियम (१) सँग सम्बन्धित)

सरुवा हुन दिइने निवेदन

श्रीमान् इकाई प्रमुख ज्यू

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई

………………………                                           विषयः सरुवा सम्बन्धमा ।

मलाई निम्न विद्यालयमा सरुवा गरिदिनु हुन निम्न विवरणहरु खुलाई निवेदन गरेको छु ।

शिक्षकको नाम, थरः

स्थायी ठेगानाः

तह र श्रेणीः

हालको विद्यालयको नाम र ठेगानाः

सरुवा भई जान चाहेको विद्यालयको नाम र ठेगानाः

योग्यता र तालीमः

स्थायी नियुक्ति मितिः

हालको जिल्लामा काम गरेको अवधिः

सरुवा माग गर्नु पर्ने कारणः

निवेदकको–

सहीः

नामः

विद्यालयः

मितिः

सरुवा भई जाने विद्यालयको सहमति

यस विद्यालयका शिक्षक श्री ……………………………….. लाई व्यवस्थापन समितिको मिति …………………….. को निर्णय अनुसार यस विद्यालयबाट सरुवा भई जान सहमति प्रदान गरिएको छ ।

विद्यालयको छाप                                                                           व्यवस्थापन  समितिको अध्यक्षको–

सहीः

नामः

विद्यालयः

मितिः

सरुवा भई आउने विद्यालयको सहमति

‍…………………………………….. विद्यालयका शिक्षक श्री …………………………….. लाई व्यवस्थापन समितिको मिति ………………….. को निर्णय अनुसार यस विद्यालयमा सरुवा भई आउन सहमति दिइएको छ ।

विद्यालयको छाप                                                                          व्यवस्थापन समितिको अध्यक्षको–

सहीः

नामः

विद्यालयः

मितिः

निवेदक श्री ……………………………. लाई …………………… जिल्लाको …………………….. विद्यालयबाट यस जिल्लाको ………………………. विद्यालयमा सरुवा गरिएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको छाप                                                  इकाई प्रमुखको–

सहीः

नामः

मितिः

 

Auto Ledger

लेटर ग्रेडिङ्ग २०७८/२०७९ अनुसार आफै ग्रेड, ग्रेडपोईन्ट र GPA निकालिदिने Excel मा बनेको Ledger Free Download गर्नुहोस् । 

Auto Ledger 2079

सहजताको लागि प्रयोग गर्ने तरिका सम्बन्धी भिडियो चाडै आउने छ । जसको लागि www.youtube.com/@sajiloclass  मा किलिक् गरी Subscribe गर्नुहोला ।

Click Here to Download

Ledger Format For Final Exam

Click to download

 

बार्षिक परीक्षाको लागि विद्यालयले तयार गर्नुपर्ने लेजरका फर्म्याटहरु विभिन्न फर्म्याटमा www.sajiloclass.blogspot.com मा उपलब्ध छन् । डाउनलोड गरी निशुल्क प्रयोग गर्नुहोस् । छापाखाना मार्फत लेजर आकार 11*17 inch size मा निकाल्न सकिने । कुनै समस्या भएमा ९८४६२७१५४० 

Click Here To Download 

आयकर अनलाईनबाट बुझाई Self Verify गर्ने प्रकृया ।

आयकर अनलाईनबाट बुझाई Self Verify गर्ने प्रकृया । 


Result Pro 2079

Live Result Pro 2079


User Name : user    Password: school
Download Program From Here:    Download Result Pro 2079

For Suggestion and Complain: Suggestion and Complain Here

Please Subscribe My Youtube Channel

कर्मचारी सञ्चय कोष Web Entry, Web Upload र Bank Transaction

 कर्मचारी सञ्चय कोषमा बुझाइने फाँटबारीको Web Entry, Web Upload र Bank Transaction भर्ने तरिका ।



Mag Faram



Username : user
Password : school
Donation to program is appreciated

Click Here to Download Program

subscribe https://www.youtube.com/@sajiloclass

Best Visited In Blog

Result Pro 2079

Popular