Nav

विज्ञापन

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम वर्डमा Unicode मा टाईप गरिएको


Word File and unicode traditional

                                                                        अनुसूची १

(नियम ३२ सँग सम्बन्धित)

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम

 

 कार्यसम्पादन मूल्याङ्कन फारम पेश गरेको विद्यालयः…….…………………………………………….…………………..

 दर्ता नम्बरः                                            दर्ता मितिः

 शिक्षक/प्रधानाध्यापकको नाम, थर:………………………………………………………………………………….…….

 शिक्षक संकेत नम्बरः                                                         तहः                               श्रेणीः   

 हाल कार्यरत विद्यालयको नाम, ठेगानाः……………………………………………………………………………………

 मूल्याङ्कन अवधिः……………………………………………  देखि …………………………………………… सम्म

खण्ड ( क )

 १. अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि                                           वार्षिक पूर्णाङ्कः ३

 (क) अध्यापन गरेको तहः

 (ख) अध्यापन गरेको कक्षाः

 (ग) अध्यापन गरेको विषयः

 (घ) आधार लिएको परीक्षाः

                                     (१) कक्षा ३ को उपलब्धि परीक्षाः

                                     (२) कक्षा ५ को उपलब्धि परीक्षाः

                                     (३) कक्षा आठको आधारभूत तह उत्तीर्ण परीक्षाः

                                     (४)  कक्षा १० को माध्यमिक शिक्षा परीक्षाः

                                     (५) कक्षा ११ र १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाः

                                     (६) अपाङ्गता भएको विद्यार्थीको परीक्षाः

                                     (७) अन्यः

(ङ)

 (च)

 शिक्षकले प्राप्त गरेको अङ्कः

 आफूले अध्यापन गरेको  विषय विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुसार गणना भएको छ भने दस्तखत गर्ने

 सम्बन्धित शिक्षकको दस्तखरः……………………………

 मितिः…………………………..

खण्ड (ख)

 २. शिक्षण कार्यसँग सम्बन्धित अनुसन्धानको विवरण                                                                वार्षिक पूर्णाङ्कः १

(क)   अनुसन्धान गरिएको विषयको संक्षिप्त व्यहोराः

 

(ख)  अनुसन्धानबाट प्राप्त निष्कर्षको संक्षिप्त व्यहोराः

 

(ग)     संलग्न गरिएको प्रतिवेदनको पृष्ठ सङ्ख्याः

 


 (घ) शिक्षकले प्राप्त गरेको अङ्कः

खण्ड ( ग )

विशेष जिम्मेवारीको विवरण

(क) प्रधानाध्यापक …………………..…………           देखि……..………………… सम्म

 

 

(ख) सहायक प्रधानाध्यापक …………………….         देखि ……………………… सम्म

 

 

(ग) विशेष शिक्षा शिक्षक ………………………….       देखि ……………………… सम्म

 

 

(घ) वर्ग शिक्षक ……………………………..…..         देखि ……………………… सम्म

 

 

(ङ) बहुकक्षा शिक्षक …………………………….        देखि ……………………… सम्म

 

 

(च) विद्यार्थी परामर्श तथा सल्लाहसेवा संयोजक …………………… देखि …………… सम्म

 

 

(छ) संगीत गायन र नृत्य संयोजक ………………………             देखि ……………………… सम्म

 

 

(ज) खेलकुद संयोजक …………………….……         देखि ……………………… सम्म

 

 

(झ) अतिरिक्त क्रियाकलाप संयोजक ……………………              देखि ……………………… सम्म

 

 

(ञ) परीक्षा र विद्यार्थी मूल्याङ्कन संयोजक ……………………… देखि ……………. सम्म

 

 

(ट) विद्यालय र समुदाय सम्बन्ध संयोजक ………………………   देखि ……………. सम्म

 

 

(ठ) अन्य ………………………       ……………….………      देखि …………… सम्म

 

 

शिक्षकले प्राप्त गरेको अंकः

माथि (क), (ख) र (ग) मा उल्लेखित विवरणका सम्बन्धमा सिफारिस गर्ने व्यक्ति तथा प्रमाणित गर्नेको सहीछापः

 सिफारिस गर्ने

प्रमाणित गर्ने

दस्तखतः-

नाम, थरः-

पदः-

संकेत नम्बरः-

मितिः-

दस्तखतः-

नाम, थरः-

पदः-

संकेत नम्बरः-

मितिः-

खण्ड (घ)

 कार्यसम्पादनको आधारमा सुपरिवेक्षक र पुनरावलोकन समितिको मूल्याङ्कन

क्र.स.

 

मूल्याङ्कनका आधारहरू

 

सुपरिवेक्षक ६ अंक

पुनरावलोकन समिति ४ अंक

अति उत्तम

(०.७५)

उत्तम

(०.६०)

सामान्य

(०.४५)

न्यून

(०.३०)

अति उत्तम

(०.५०)

उत्तम

(०.४०)

सामान्य

(०.३०)

न्यून

(०.२०)

१

विषयवस्तुको ज्ञान

 

 

 

 

 

 

 

 

२

शिक्षक पेशाप्रतिको निष्ठा, लगनशीलता र आचारसंहिताको पालना

 

 

 

 

 

 

 

 

३

विद्यालयको शैक्षिक गुणस्तरप्रति देखाउने तदारुक्ता उत्तरदायित्व बहन र जिम्मेवारी बोध

 

 

 

 

 

 

 

 

४

अध्यापन विधि र सीपको प्रयोग

 

 

 

 

 

 

 

 

५

विद्यालयमा समय, कक्षाकोठा समयको पालना, सदुपयोग तथा कक्षा व्यवस्थापन र सञ्चालन

 

 

 

 

 

 

 

 

६

अतिरिक्त क्रियाकलापप्रति सक्रियता एवं संलग्नता

 

 

 

 

 

 

 

 

७

शैक्षिक सामग्री सङ्कलन, निर्माण र प्रयोग

 

 

 

 

 

 

 

 

८

विद्यार्थीको प्रगतिको अध्यावधिक अभिलेख राख्ने र अभिभावकहरूलाई जानकारी गराउने

 

 

 

 

 

 

 

 

प्रत्येक महलको जम्मा

 

 

 

 

 

 

 

 

जम्मा अङ्कः                                         

अक्षरमाः

जम्मा अङ्कः                अक्षरमाः

सुपरिवेक्षक र पुनरावलोकन समितिले दिएको कुल अङ्कः

अक्षरमाः

सुपरिवेक्षकको

नामः

पदः

संकेत नम्बरः

दस्तखतः

मितिः

पुनरावलोकन समिति

 १. नामः

      संकेत नम्बरः

पदः

मितिः

दस्तखतः

     २. नामः

      संकेत नम्बरः

पदः

मितिः

दस्तखतः

 

 ३. नामः

      संकेत नम्बरः

पदः

मितिः

दस्तखतः

Best Visited In Blog

Result Pro 2079

Popular