प्रथम त्रैमासिक परीक्षा
कक्षाः ९ पूर्णाङ्कः ७५
विषयः शिक्षा समयः ३ घण्टा
समूह क (Group
A)
तलका
प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। (११×१=११)
(Give very
short answer to the following questions.)
1.
अंग्रेजी भाषाको Education शब्द कुन भाषाबाट आएको मानिन्छ, लेख्नुहोस् ।
2.
शिक्षाको संकुचित अर्थमा परिभाषा लेख्नुहोस्
।
3.
शिक्षाको व्यापक अर्थमा परिभाषा लेख्नुहोस्
।
4.
शिक्षाको व्यक्तिगत उद्धेश्य लेख्नुहोस् ।
5.
विद्यालयले परम्परागत सामाजिक एवम्
सांस्कृतिक चालचलन, मूल्यमान्यता संरक्षण तथा विकासका काम गर्नु शिक्षाको कुन कार्य अन्तरगत
पर्दछ ?
6.
नेपालमा रहेका कुनै दुई विश्वविद्यालयको नाम
लेख्नुहोस् ।
7.
नेपालको वर्तमान शिक्षा संरचना कस्तो छ
लेख्नुहोस् ।
8.
गर्भावस्थाको समयावधी कति दिनको हुन्छ, लेख्नुहोस्
।
9.
ठोस खाना खानु मानव विकासक्रमको कुन
अवस्थाको विकासात्मक कार्य हो ?
10.
वार्षिक कार्ययोजना कसले निर्माण गर्दछन्, लेख्नुहोस्
।
11.
वार्षिक कार्यपात्रो कसले निर्माण गर्दछन्, लेख्नुहोस्
।
समूह ख (Group
B)
तलका
प्रश्नहरुको छोटो उत्तर दिनुहोस्। (८×५=४०)
(Give
short answer to the following questions.)
12.
शिक्षाका कुनै पाँचवटा राष्ट्रिय उद्धेश्यहरु लेख्नुहोस् ।
13.
वृद्धि र विकासबिच पाँचवटा भिन्नता लेख्नुहोस् ।
14.
मानव विकासका विभिन्न चरणहरु क्रमागत रुपमा उल्लेख गर्नुहोस् ।
15.
पाठ्यक्रम र पाठ्यपुस्तकको सम्बन्ध लेख्नुहोस् ।
16.
शिक्षक निर्देशिकाको प्रयोग किन गरिन्छ, लेख्नुहोस् ।
17.
सन्दर्भ सामग्रीको प्रयोग गर्नु किन आवश्यक छ, लेख्नुहोस् ।
18.
कक्षाकोठा व्यवस्थापन भन्नाले के बुझाउँछ, लेख्नुहोस् ।
19.
विद्यालय शान्तिक्षेत्र भन्नाले के बुझिन्छ, लेख्नुहोस् ।
समूह ग (Group C)
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।
(३×८=११)
(Give long
answer to the following questions.)
20.
नवजात अवस्थाका मूख्य मूख्य समायोजनहरु उल्लेख गरी तिनको छोटकरीमा चर्चा
गर्नुहोस् ।
21.
असल पाठ्यपुस्तकका गुणहरु लेखि व्याख्या समेत गर्नुहोस् ।
22.
दैनिक पाठयोजना भनेको के हो ? दैनिक पाठयोजनाका अंगहरु लेखि व्याख्या समेत
गर्नुहोस् ।
धन्यवाद ।