Nav

विज्ञापन

अनुसूची–१७ (नियम ९९ को उपनियम (१) सँग सम्बन्धित) सरुवा हुन दिइने निवेदन

 

अनुसूची–१७

(नियम ९९ को उपनियम (१) सँग सम्बन्धित)

सरुवा हुन दिइने निवेदन

श्रीमान् इकाई प्रमुख ज्यू

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई

………………………                                           विषयः सरुवा सम्बन्धमा ।

मलाई निम्न विद्यालयमा सरुवा गरिदिनु हुन निम्न विवरणहरु खुलाई निवेदन गरेको छु ।

शिक्षकको नाम, थरः

स्थायी ठेगानाः

तह र श्रेणीः

हालको विद्यालयको नाम र ठेगानाः

सरुवा भई जान चाहेको विद्यालयको नाम र ठेगानाः

योग्यता र तालीमः

स्थायी नियुक्ति मितिः

हालको जिल्लामा काम गरेको अवधिः

सरुवा माग गर्नु पर्ने कारणः

निवेदकको–

सहीः

नामः

विद्यालयः

मितिः

सरुवा भई जाने विद्यालयको सहमति

यस विद्यालयका शिक्षक श्री ……………………………….. लाई व्यवस्थापन समितिको मिति …………………….. को निर्णय अनुसार यस विद्यालयबाट सरुवा भई जान सहमति प्रदान गरिएको छ ।

विद्यालयको छाप                                                                           व्यवस्थापन  समितिको अध्यक्षको–

सहीः

नामः

विद्यालयः

मितिः

सरुवा भई आउने विद्यालयको सहमति

‍…………………………………….. विद्यालयका शिक्षक श्री …………………………….. लाई व्यवस्थापन समितिको मिति ………………….. को निर्णय अनुसार यस विद्यालयमा सरुवा भई आउन सहमति दिइएको छ ।

विद्यालयको छाप                                                                          व्यवस्थापन समितिको अध्यक्षको–

सहीः

नामः

विद्यालयः

मितिः

निवेदक श्री ……………………………. लाई …………………… जिल्लाको …………………….. विद्यालयबाट यस जिल्लाको ………………………. विद्यालयमा सरुवा गरिएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको छाप                                                  इकाई प्रमुखको–

सहीः

नामः

मितिः

 

If 4cos squareθ+4sinθ=5, Show that Sinθ=1 by 2

 







Best Visited In Blog

Result Pro 2079

Popular